क्रसर उद्योगलाई दिगोरुपमा सञ्चालन गर्न सरकारको निति पर्ख र हेरको अवस्थामा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

क्रसर उद्योगलाई दिगोरुपमा सञ्चालन गर्न सरकारको निति पर्ख र हेरको अवस्थामा ( भिडियो रिपोर्ट )

विद्या तामांग \ माउन्टेन् टेलिभिजन एचडी ।

काठमाडौँ ,माघ १३ । रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै तारोमा परे क्रसर उद्योग । अवैध भनिएका र कतिपय मापदण्डविपरित चलिरहेकाहरुमाथि कारबाहीको प्रचार भयो । तर, सरकारको निर्णय एक महिना पनि टिकेन । मापदण्डअनुरुप दर्ता भएका क्रसरलाई सर्त राखेर सरकारले तत्कालका लागि उद्योग खुला गर्न दिने निर्णय गरेको छ । योसँगै निमार्ण कार्य सहज तरिकाले सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

यद्यपि नितिगत व्यवस्थामा परिवर्तन हुन्छ वा हुन्न भन्ने कुराले क्रसर व्यवसायीहरुमा अन्यौलता देखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);