आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १२ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३८ पैसा र विक्रिदर ९७ रुपैयाँ ८३ पैुसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);