आजको लागि यस्तो छ विदेशीमुुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुुद्रा सटहीदर

काठमाडौं, १० माघ । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रिदर १३० रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३२ पैसा र विक्रिदर ९७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply