संसद बैठकमा पौडेलको सम्बोधन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसद बैठकमा पौडेलको सम्बोधन सुरु

काठमाडौं, १० माघ । संघीय संसद प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना प्रदान गर्ने क्रम सुरु भएको हो ।

अहिले बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरिरहेका छन् ।

गत माघ ५ गते प्रतिनिधिसभाबाट निवनिर्वाचित सभामुख घिमिरे सत्तारुढ नेकपा एमालेका सांसद थिए । यता, माघ ७ गते निर्वाचित उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);