संसद सचिवालयबाट कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संसद सचिवालयबाट कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । नेपाली कांग्रेसलाई संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।

संघीय संसद् सचिवालयले सोमबार कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो।

कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन संघीय संसद् सचिवालयमा निवेदन दिएको थियो ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न उठेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);