राजनीति

उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । उपसभामुखकोा उम्मेदवारी बारे छलफल गर्न बिहान १० बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बोलाइएको हो ।

बिहीबार सभामुख पाएको प्रतिनिधि सभाले आज उपसभामुखको मनोनयन गर्ने कार्यसूची छ । भोलि मतदान हुँदैछन । उपसभामुखको लागि नेकपा एस, लोसपा वा कांग्रेसबाट उम्मेदवार अघि बढाउने कुनै पनि निर्णय भएको छैन् ।

Related Post
Share

This website uses cookies.