कांग्रेस संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, ४ माघ । सभामुखको उम्मेदवारी दिने निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारमा १ बजे बोलाइएको हो ।

कांग्रेस पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवास धुम्बाराहीमै भेट गरेका थिए ।
संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म सभामुखको मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);