पोखरा विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पोखरा विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा

काठमाडौं, १ माघ । सरकारले पोखरामा भएको विमना दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले बिदा दिने निर्णय लिएको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

सोमबार विहान काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);