उद्धारको लागि थप हेलिकप्टर तयारी अवस्थामा, चालक दलको (नामावली) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

उद्धारको लागि थप हेलिकप्टर तयारी अवस्थामा, चालक दलको (नामावली)

काठमाडौं । पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको विमानको खोज तथा उद्धारको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

उद्धार कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल स्थित रेस्क्यु एण्ड फायर फाइटिङ तथा नेपाल प्रहरीसमेत उद्धार कार्यमा खटिएका छन् ।

दुर्घटना भएको यति एयरलाइन्सको विमानमा चालक दलका सदस्यहरु कमल केसी, अन्जु खतिवडा, सृजना होगचुन, ओसिन आले मगर रहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);