गृहमन्त्री लामिछाने माइतीघरमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

गृहमन्त्री लामिछाने माइतीघरमा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माइतीघर पुगेका छन् ।

निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीलाई भेटन् मन्त्री लामिछाने माइतीघर पुगेका हुन् ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै अधिकारकर्मीहरु माइतीघरमा धर्नामा बसेका छन् ।

यस घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लागेको छ ।

गृहमन्त्री लामिछानेले यसअघिपनि आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सघाउन आग्रह गरेका थिए ।

Leave a Reply