गृहमन्त्री भएपछि रविको घोषणा– निर्मलालाई न्याय दिलाउँछु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गृहमन्त्री भएपछि रविको घोषणा– निर्मलालाई न्याय दिलाउँछु

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउने पहिलो घोषणा गरेका छन् ।

पदभार ग्रहण गर्न शपथ लगतै मन्त्रालय पुगेका लामिछानेले यस्तो बताएका हुन् । कञ्चनपुरकी निर्मलाको बलात्कार पछि हत्या भएको थियो । रविले सञ्चारकर्मी रँहदा यो मुद्धालाई विषेश रुपमा उठाएका थिए ।

साथै, उनले आम नागरिकको शान्ति सु–व्यवस्थालाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गरेका छन् । संगठनको मनोबल उच्च राख्ने काममा पनि आफु लाग्ने उनको प्रतिवद्दता रहेको छ ।

सरकारको हो मा हो भन्नका लागि मात्र सहभागि नभएको भन्दै पदका लागि सरकारमा नआएका उनको दाबी थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);