न्यायका लागि अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

न्यायका लागि अनशन

काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका प्रदर्शनकारीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् । उनीहरुले खोइ महिलाको सुरक्षा सरकार, हामीलाई न्याय चाहिँयो, जुन देशमा महिला राष्ट्रपति उहीँ देशमा महिलाको निर्मम दुर्गती लेखेका प्ले कार्ड बोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);