बिदेशी बाजाले परम्परागत बाजालाई विस्थापित गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

बिदेशी बाजाले परम्परागत बाजालाई विस्थापित गर्दै

बिसांतर शाक्य  \ माउण्टेन टेलिभिजन एच्डी।

काठमाडौँ, पौष २९ । नेवाः समुदायको पहिचान मध्ये एक हो संगीत । त्यसैको एउटा पाटो हो दाफा भजन ।

तर पुस्तान्तरणको अभावमा यो कर्णप्रीय संगित अबका केही बर्षमा सुन्नै नपाइने हो कि भन्ने स्थिति पैदा भएको छ ।

Leave a Reply