फौजदारी मुद्दाका आरोपित फरार सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

फौजदारी मुद्दाका आरोपित फरार सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सांसद महतोलाई पक्राउ गर्न उनले निर्देशन दिएका हुन् ।

फौजदारी मुद्दाका आरोपित फरार सांसदलाई पक्राउ गर्न आफुले प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको लामिछानेले जानकारी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);