मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिँदै

काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रका जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

संसदीय दलका नेता समेत रहेका उनी नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);