म दौरासुरुवालको विरोधी होइन्, यसपटक राष्ट्रपतिले पनि आग्रह गरेपछि लगाएः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

म दौरासुरुवालको विरोधी होइन्, यसपटक राष्ट्रपतिले पनि आग्रह गरेपछि लगाएः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दौरासुरुवालको विरोधी नभएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूले जे लगाउँदै आएको थिए त्यसैमा सहज भएकाले दौरा नलगाएको स्पष्ट पारेका थिए ।

दाहालले यसपटक सपथको समयमा राष्ट्रपतिले पनि आफूलाई दौरासुरुवाल लगाउन आग्रह गरेको समेत बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);