प्रचण्डले विश्वासको मत पाउनेमा म ढुक्क छु : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रचण्डले विश्वासको मत पाउनेमा म ढुक्क छु : ओली

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताउनुभएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुुभयो, ‘आज नै प्रचण्डजी लाई बधाइ दिन चाहान्छु, तर चुनौती पनि छ, सहज परिस्थिति पनि छैन् ।’ प्रतिनिधि सभा निर्वाचन अघि र पछि हेर्दा देशले नयाँ परिवर्तन खोजेको भन्दै उहाँले जनताको चाहाना अनुसार नयाँ पार्टीहरुको उदय भएको जिकिर गर्नुभयो ।

‘परिवर्तनको अपेक्षा जनताले गरेकै देखिन्छ, नयाँले उन्नती गर्ने खालको एक किसिमको ट्रेन नै चलेको छ ।’, ओलीले भन्नुभयो,‘ देशमा उन्नती गर्न र जनताका निम्ति सरकार चाहिन्छ । काम गर्नका लागि सरकार चाहिन्छ हाम्रो लागि होइन ।’

दाहालले पुस २६गते विश्वासको मत लिदैंछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);