गण्डकीमा एमालेका अधिकारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकीमा एमालेका अधिकारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नेभएका छन् । स

त्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा सो प्रदेश एमालेको भागमा परेपछि अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

एमाले नेता अधिकारीलाई नेकपा माओवादी केन्द्र र राप्रपाका प्रदेश सांसदहरुले समर्थन छ ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद निर्वाचित छन् । सत्तारुढ दलहरुबीचनको सहमति अनुसार अब एमालेले गण्डकीमा ५ वर्ष मुख्यमन्त्री चलाउनेछ ।

६० संसदीय प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);