माइग्रेनबाट मुक्त हुने उपाय | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

माइग्रेनबाट मुक्त हुने उपाय

माइग्रेन बेला बेलामा टाउको दुखिरहने, प्रायः एकतर्फी दुख्ने एक प्रकारको समस्या हो । यसले समस्यामा परेको व्यक्तिलाई तनाव दिइरहन्छ ।

माइग्रेन हुनलाग्दा दृष्टिको समस्या पर्नथाल्छ । कहिलेकाहीं एउटै वस्तु दुईवटा देखिनथाल्छ । माइग्रेन भएको व्यक्तिलाई असहज महशुश हुनाको साथै बोल्न असजिलो हुने देखि निल्न पनि समस्या हुन्छ ।

माइग्रेन दुई प्रकारका हुन्छन्
१. सामान्य माइग्रेनः टाउको मात्र दुख्ने समस्या रहन्छ
२. क्लासिक माइग्रेनः अति टाउको दुख्नुका साथै अन्य लक्षण पनि देखिन्छ ।

माइग्रेनको उपचार विधि
माइग्रेनको उपचारका लागि व्यक्तिले जीवनशैलीमा सुधार ल्याउनुपर्छ ।
१. चीया, चुरोट, कफी जस्ता अम्मल छाड्नुपर्छ
२. गर्भनिरोधन पिल्सको प्रयोग छाड्नुपर्छ
३. प्रशस्त झोल पद्धार्थ पिउने गर्नुपर्छ
४. पातलो जुस पिउनुपर्छ । विशेषगरी केरा र घाँसको जराको झोल उपयुक्त हुन्छ
५. हरियो तरकारीको झोल पिउनुपर्छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);