राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आगामी माघ २५ गते हुने उपनिर्वाचनका लागि आयोगले आज एक सुचना जारी गर्दै पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको हो ।

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);