संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

काठमाडौं । संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।

Leave a Reply

ताजा समाचार