प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण छ, हामीले हेरिरहेका छौंः कांग्रेस प्रवक्ता महत | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण छ, हामीले हेरिरहेका छौंः कांग्रेस प्रवक्ता महत

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।

आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);