पौडी खेल्दा युवतीको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

पौडी खेल्दा युवतीको ज्यान गयो

इलाम । इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ ।

आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply