गोदाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८१, बुधवार

डोटी स्थित  एक पसलको गोदाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । आइतबार राति अछामको विनायक बजारमा रहेको समीक्षा एण्ड सम्बेग पसलमा आगलागी भएको हो ।

राति आगलागीबाट सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १ बजेदेखि लागेको आगो सोमबार बिहान ५ बजे इलाका प्रहरी कार्यालय विनायक र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिएको छ । पसलसँगै जोडिएको एउटा मासु पसलमा समेत आगलागीका कारण क्षति भएकोे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);