कोरोना फैलिन नदिन नाकामा कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोना फैलिन नदिन नाकामा कडाइ

काठमाडौं ।  नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन देशका विभिन्न नाकामा कडाइ गरिएको छ । भारतबाट नेपाल आउने यात्रुमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको हो ।

केही दिनअघि नेपालगञ्जस्थित जमुनाहा नाकाबाट नेपाल आउदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि परीक्षणमा कडाइ गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

कोरोना संक्रमण कम भएपछि गएको असोजबाट जमुनाहा नाकामा चेकजाँच रोकिएको थियो । तर छिमेकी देश भारतमा संक्रमणको मात्रा बढेपछि अहिले नेपालमा कोरोनाको परिक्षण पुनः सुरु गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);