काठमाडौँ पौष १५ \ माउण्टेन टेलिभिजन एच्डी। यतिबेला नेपाली काँग्रेसभित्रको राजनीति तरंगित छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाएपछि सबैभन्दा आलोचित बन्नुभएको छ सभापति शेरबहादुर देउवा ।
उहाँका विश्वासपात्रहरु पनि पार्टीभित्रका असन्तुष्ट पक्षधरको तारो बन्नुभएको छ।