काँग्रेस भित्र देउवालाई सकस, कसरी गर्लान सामना (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काँग्रेस भित्र देउवालाई सकस, कसरी गर्लान सामना (भिडियो रिपोर्ट)

काठमाडौँ पौष १५ \ माउण्टेन टेलिभिजन एच्डी। यतिबेला नेपाली काँग्रेसभित्रको राजनीति तरंगित छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन बनाएपछि सबैभन्दा आलोचित बन्नुभएको छ सभापति शेरबहादुर देउवा ।

उहाँका विश्वासपात्रहरु पनि पार्टीभित्रका असन्तुष्ट पक्षधरको तारो बन्नुभएको छ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);