सरकारले कहिले पाउला पूर्णता ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारले कहिले पाउला पूर्णता ( भिडियो रिपोर्ट )

उषा काफ्ले  \ माउण्टेन टिभी एचडि।  

काठमाडौँ, पौष १३। लामो रस्साकस्सी पछि अन्तत मुलुकले प्रधानमन्त्री पायो तर सरकारले अझै पूर्णता भने पाइसकेको छैन । जति भागदौड संघीय सरकार गठनमा देखिएको छ त्यति नै प्रदेश सरकारमा पनि छ । अघिल्लो सत्ता गठबन्धन भत्किएर राजनीतिमा नयाँ समीकरण बनेपछि प्रदेश सरकारमा पनि सोहीअनुरुप भागवण्डा हुने देखिन्छ ।

सत्ता गठबन्धनले प्याकेजमै सहमति खोज्ने तयारी गरेपछि प्रदेशमा सरकारको नेतृत्वका लागि आकाँक्षीहरु अघि सरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);