युनियन लाइफ इन्स्युरेन्सद्वारा लाभांश घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

युनियन लाइफ इन्स्युरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । युनियन लाइफ इन्स्युरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.१० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आवको मुनाफाबाट कायम चुक्ता पुँजीको ८.६५ बोनस सेयर र चुक्ता पुँजीको ०.४५ नगद लाभांश (कर तिर्न) दिने प्रस्ताव गरेको हो ।

नेपाल बिमा प्राधिकरण र युनियन लाइफ इन्स्युरेन्स कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);