रवि गृहमन्त्री भएपछि हर्कले भने– अब केहि तह लाग्छन् होला | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रवि गृहमन्त्री भएपछि हर्कले भने– अब केहि तह लाग्छन् होला

काठमाडौं । रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खुसी लागेको बताएका छन् ।

हर्कले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका हुन् । हर्कले लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);