सात दलिय सत्तागठबन्धनको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

सात दलिय सत्तागठबन्धनको बैठक सुरु

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका सात दलिय नयाँ सत्ता गठबनधनको बैठक बानेश्वरमा सुरु भएको छ ।

संसद भवनमा सुरु भएको बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी र जनमत पार्टीको सहभागिता छ ।

आइतबार सात पार्टी र तीन स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनलाई आज ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउदै छिन् ।

Leave a Reply