उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन

death body

काठमाडौं । उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ । नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए ।

उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो ।

नेइललाई आइतबार कोमामा राखिएको थियो । नेइलको कलेजोमा अत्याधिक रक्रश्राप देखिएको थियो ।

नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए ।

सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा नेइलले खेल्न भने पाएनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);