फोहोरमा भेटियो “शंखधर साख्वा”को मुर्ति | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

फोहोरमा भेटियो “शंखधर साख्वा”को मुर्ति

काठमाडौं । काठमाडौं नगर प्रहरीले पुल मुनि फोहोरमा फालेको अवस्थामा नेपाल संवतका शुरवातकर्ता “शंखधर साख्वाः“ को मुर्ति फेला पारेको छ ।

महानगरपालिकाले फोहोरमा भेट्टिएको उक्त मुर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);