काठमाडौँलाई सफा बनाउनु सबैको दायित्व: मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

काठमाडौं, ८ पुष । सरसफाइका क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेको खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बताएका छन् ।

उन्नाइसौँ हप्ताको चक्रपथ सरसरफाइ अभियानमा सफल भएका मन्त्री यादवले सरसफाइ क्षेत्रलाई व्यवस्थित बनाउन छुट्टै विभागको स्थापना गर्नुपर्ने बताउँदै काठमाडौँलाई सफा बनाउनु सबैको दायित्व भएको बताए ।