आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ १३ पैसा र विक्रिदर १३२ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ७४ पैसा र विक्रिदर १४१ रुपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी एक क्यानेडिन डलरको खरिदर ९७ रुपैयाँ १८ पैसा र विक्रिदर ९७ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);