दोहोरो अंकले बढ्यो सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

आज कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १४.२२ अंक अर्थात ०.७६ प्रतिशत बढेर १८७३.११ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ८८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २५७ स्टकको २३ हजार ३४४ पटकको कारोबारमा ९३ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको ३० लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);