आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग

लण्डन । गैरआवासीय नेपाली संघले आप्रवासी  नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा  आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य  गर्ने प्रतिबद्धता जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);