रविको दाबी– रास्वपाका सांसदलाई बोल्न बन्देज लगाइएको होइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

रविको दाबी– रास्वपाका सांसदलाई बोल्न बन्देज लगाइएको होइन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पार्टीका सांसदहरुलाई बोल्न बन्देज नलगाइएको दाबी गरेका छन् ।

आज निर्वाचन आयोगले आयोजना गरेको चियाँपान कार्यक्रममा संचारकर्मीसँग प्रतिक्रिया दिदै उनले यस्तो दाबी गरेका हुन् ।

पार्टीका सांसदहरु सञ्चारमाध्यम बोलिरहेको भन्दै उनले पार्टीले कसैलाई बोल्न नरोकेको बताएका हुन् ।

‘पार्टीका सुचनाहरु सहि ढंगबाट जावस भनेर सल्लाह भएको होला । प्रवक्ता मार्फत पार्टीका कुराहरु जाने अभ्यास पनि छ,’ उनले भने ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);