नगरपालिका संघको अधिवेशन सुरु, हर्क र बालेन पुगेनन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नगरपालिका संघको अधिवेशन सुरु, हर्क र बालेन पुगेनन

काठमाडौं । नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

राष्ट्रिय सभागृहको हलमा जारी भेलामा महानगर, उपमहानगर र नगरपालिकाका गरी २ सय ९१ स्थानीय तहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

सोही भेलाबाट संघले नयाँ नेतृत्व चयन गर्नेछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भने अहिलेसम्म पुगेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);