हर्क र बालेनको पहिलो भेट, हर्क भन्छन्– रमाइलो भयो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

हर्क र बालेनको पहिलो भेट, हर्क भन्छन्– रमाइलो भयो

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका मेयर हर्क साङपाङबीच भेटवार्ता भएको हो ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका दुई मेयरबीच आज काठमाडौं महानगरपालिकामा भेट भएको हो ।

केहि समय अघि उनीहरुबीच सामाजिक सञ्जालमा द्वन्द्व देखिएको थियो । आजको भेटपछि हर्कले सामाजिक सञ्जालमा तस्विर राख्दै लेखेका छन्– आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !

Leave a Reply