तीन दशकयता महत्वपूर्ण पदमा पुरानै अनुहार हावी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन दशकयता महत्वपूर्ण पदमा पुरानै अनुहार हावी ( भिडियो रिपोर्ट )

काठमाडौँ ,पौष ०३ \ माउन्टेन टेलिभिजन एचडि। नेपाली राजनीतिमा अधिकांश एउटै अनुहार तीन दशकयता महत्वपूर्ण पदमा हावी भइरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता मुख्य दलमा पुरानै पुस्ता प्रभावशाली छन् । अधिकांश साना दलको पनि त्यही हालत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);