मन्थलीको मुख्य सडकमै गुणस्तरहिन काम ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मन्थलीको मुख्य सडकमै गुणस्तरहिन काम ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०३। रामेछापको मन्थली नगरपालिकाको मुख्य सडकमै निमार्ण ब्यवसायीले गुणस्तरहिन काम गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

मन्थली करम्बोट सडक खण्डमा पुनः कालोपत्र गर्ने क्रममा गुणस्तरहिन काम भएको स्थानीयको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);