प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मुस्लिम प्रतिनिधित्व सुन्य ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मुस्लिम प्रतिनिधित्व सुन्य ( भिडियो रिपोर्ट )

काठमाडौँ, पौष ०३ \ माउन्टेन टेलिभिजन एचडि। बहुदल आएपछि भएका संसद र संविधानसभाको गरी ६ वटा निर्वाचनमा प्रत्यक्षतर्फ मुस्लिम समुदायका सांसद निर्वाचित भएको इतिहास छ।

तर, यसपटकको निर्वाचनमा संघीय संसद्को चुनावमा प्रत्यक्षतर्फ कुनैपनि मुस्लिम समुदायका उम्मेदवार सफल हुन सकेनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);