चाँडै नै गठबन्धनको बैठक बसेर सरकार निर्माण बारे कुरा टुङ्ग्याउँछौंः ज्ञानेन्द्र बहादुर कार्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

चाँडै नै गठबन्धनको बैठक बसेर सरकार निर्माण बारे कुरा टुङ्ग्याउँछौंः ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । नेपाल कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद ज्ञानेन्द्र बहादुर कार्कीले चाँडै नै गठबन्धनको बैठक बस्ने बताएका छन् ।

नेपाली कांग्रेसबाट नवनिर्वाचित सांसदको चियापान कार्यक्रमबाट बाहिरिने क्रममा उनले माउण्टेन टेलिभिजनसँग संक्षिप्त प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।

उनले गठबन्धनलाई जनताले अनुमोदन गरेको भन्दै गठबन्धन जारी रहने समेत बताएका छन् । ‘गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन् । चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ,’ कार्कीले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);