बालबालिकाहरुमा इन्टरनेटको नकारात्मक प्रभाव बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, ६ पुष । बालबालिकाहरुमा इन्टरनेटको नकारात्मक प्रभाव बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

विहिवार ललितपुरमा गरिएको कार्यक्रमका सहभागीहरुले अभिभावकको बेवास्ताका कारण
बालबालिका इन्टरनेटको कुलतमा फसेको बताएका हुन् । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले अभिभावकले समय नदिंदाको असरस्वरुप बालबालिकाहरुले इन्टरनेटमा अश्लील साइटहरुमा समय विताउने गरेको र त्यसले यौन दुव्र्यवहारका घटना बढाएको बताए ।

कार्यक्रमका सहभागीहरुले बालबालिकाले इन्टरनेटमा के कस्ता साइट हेर्छन् भन्ने बारेमा अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);