सम्पत्ति शुध्दिकरण राष्ट्रिय समन्वय समितिको बैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

सम्पत्ति शुध्दिकरण राष्ट्रिय समन्वय समितिको बैठक सम्पन्न

काठमाडौं, १ पुस । सम्पत्ति शुध्दिकरण राष्ट्रिय समन्वय समितिको बैठक भर्खर सकिएको छ । बैठक मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा सिंहदरबारमा बसेको हो ।

बैठकमा प्रधानमन्त्री कार्यालयका कानून सचिव धनराज ज्ञवाली,अख्तियारका सचिव डा.रामप्रसाद घिमिरे,परराष्ट्र सचिव भरतराज पौडेल,कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलगायतको सहभागिता थियो ।

Leave a Reply

ताजा समाचार