नेपाल एयरलाइन्सका दुई परिचारिकाका कारण सयौं यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

नेपाल एयरलाइन्सका दुई परिचारिकाका कारण सयौं यात्रु अलपत्र

काठमाडौं, २९ मंसिर । नेपाल एयरलाइन्सको विमान नउड्दा यात्रुहरु समस्यामा परेका छन् । विमान आज दिनभर उडेको छैन ।

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान नहुँदा यात्रुहरु आक्रोसित भएका छन । दुई परिचारिकाहरुलाई निष्कासित गरेको विरोधमा कर्मचारीले हड्ताल गर्दा समस्या आएको हो ।

अन्तर्राष्ट्रिय उडानमा हड्ताल गर्न नपाइने नियम हुँदाहुँदै कर्मचारीहरु विरोधमा उत्रिएका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);