८ हजार प्रहरीको एकैपटक सरुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

८ हजार प्रहरीको एकैपटक सरुवा

काठमाडौं, २९ मंसिर । सशस्त्र प्रहरी बल, नेपालले ठुलो संख्यामा प्रहरी जवानको सरुवा गरेको छ । सम्भवभएसम्म सुविधा पर्ने स्थानहरुमा प्रहरी जवानहरुको सरुवा मिलाइएको जनाइएको छ ।

सरुवा गर्न केही समय अघि भरेका फारमको आधारमा उनीहरुले नै माग गरेअनुसार नै कार्यालय र सम्भव नभएकाहरुलाई नजिकैको कार्यालयमा सरुवा गरिएको जनाइएको छ ।

सरुवाको लागि मुख्यालयमा प्राप्त भएका निवेदन र गुनासोलाई प्राथमिकता दिइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);