अब कक्षा ५,८ र १० को नयाँ पाठ्यपुस्तक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अब कक्षा ५,८ र १० को नयाँ पाठ्यपुस्तक

काठमाडौं, २९ मंसिर । आगामी शैक्षिक सत्र २०८० मा तीनवटा कक्षामा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ ।

कक्षा ५,८ र १० का लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार गर्ने भएको हो ।

केन्द्रले नयाँ पाठ्यपुुस्तकको प्रिन्ट रेडी कपी तयार भएपछि छपाईका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई पठाउने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);