नेहा चौधरीको पति डा.पंकज पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

नेहा चौधरीको पति डा.पंकज पक्राउ

काठमाडौं, २८ मंसिर । श्रीमतीमाथि घरेलुहिंसाका आरोप लागेका डा.पंकज चौधरी पक्राउ परेका छन् ।

नेहा चौधरीसँग प्रेम विवाह गरेका चौधरीलाई दाइजोको निहुँमा कुटपिट गरी घरबाट निकालेको जाहेरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी मंगलबर पक्राउ परेका हुन्। उनलाई महोत्तरीको हिरासतमा राखिएको छ ।

नेहाले पंकजविरुद्ध घरेलुहिसा र दाइजोविरुद्धका दुुई मुद्दामा रिट दर्ता गरेकी छिन्।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);